नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय


काठमाडौँ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं.६ झुल्नेटा स्थित स्थानीयको बारीमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ। बिहीबार
नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको हो।