काठमाडौँ।
काठमाडौँको त्रिपुरेश्वरमा शंकास्पद बस्तु फेला परेको छ । मंगलबार सांझ त्रिपुरेश्वरको बस बिसौनी नजिकै कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी त्यहाँ पुगेको छ ।
शंकास्पद बस्तु डिस्पोजका लागि सेनालाई खबर गरिएको बताइएको छ।











प्रतिक्रिया