मनाङ केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ।

मनाङमा भूकम्प गएको छ। सोमबार बिहान ८ः२२ बजे मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ।