नेपाल प्रहरीका ९ सय ३४ जना असईको एकैपटक सरुवा, को कहाँ ?


काठमाडौं ।

नेपाल प्रहरीका ९ सय ३४ जना प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ ।


तलबभत्ता हाल सरुवा भएको ठाउँबाट खाने गरि शुक्रबार ९३४ असईको सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।