प्रेस चौतारी धादिङमा अर्जुनकुमारको टिम निर्वाचित 


धादिङ ।

 प्रेस चौतारी नेपाल जिल्ला समिति  धादिङको ११ औँ  जिल्ला अधिवेशनले  अर्जुनकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । 

जिल्ला कार्यसमितिको उपाध्यक्ष रेखबहादुर गुरुङ, महिला उपाध्यक्ष सुशीला अर्याल, सचिव अनिलकुमार नेपाली , सहसचिव विनोद तमु , सहसचिव  विरमान तामाङ, कोषाध्यक्ष  उपेन्द्र अधिकारी, सदस्यहरुमा  रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी, शर्मिला शाक्य निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा  तारा रिजाल ,नानु कार्की, केशव अधिकारी, श्रीहजुर सिलवाल र प्रदेश प्रतिनिधि, रिता कुमारी (चिनो) सारु, लक्ष्मी  भुजेल

सुदिप अधिकारी, बिरमान तामाङ निर्वाचित भएका छन् ।