२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ


 काठमाडौं ।

 आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

भक्तपुर जिल्ला अदालतले आज उनलाई  २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।