एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं ।

नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दै छ। आज दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए।

माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाईएको हो।