एजेन्सी ।
अमेरिकी अन्डरडग मेडिसन कीजले दुईपटकको डिफेन्डिङ च्याम्पियन एरिना सबालेन्कालाई हराएर करिअरकै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी छन् ।
विश्व नम्बर एक बेलारुसकी सबालेन्कालाई ६–३, २–६, ७–५ ले हराएर कीजले अस्ट्रेलियन ओपन जितेकी हुन् ।
शनिवार भएको फाइनलमा पराजित भएपछि सबालेन्काले उपाधिमाथि ह्याट्रिक गर्न पाइनन् । सेमिफाइनलमा कीजले विश्व नम्बर दुई इगा स्वायाटेकलाई हराएर सनसनी मच्चाएकी थिइन् ।











प्रतिक्रिया