काठमाडौँ।
नेपाल प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ३७ प्रहरी नायब उपरीक्षकहरुलाई प्रहरी उपरीक्षकपदमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्।
त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन्।














प्रतिक्रिया