काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार फेरी भूकम्पको धक्का गएको छ । आज साँझ ६ बजेर ४४ मिनेटमा केही समय भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे भने खुलिसकेको छैन ।

प्रतिक्रिया