काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरी चेपाङ एमालेमा प्रवेश गरेका हुन् । केन्द्रीय समिति बैठक चलिरहेको बखतमा अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाइ एमालेमा पुनः प्रवेश गराएका हुन ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले खादा माला लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।
प्रतिक्रिया