बाँके ।
राष्ट्रिय खेलाडी सुरज रानामगरले नेपालगन्जमा आयोजित सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि जितेका छन्।
नेपालगञ्ज साइक्लिङ क्लवले आयोजना गरेको प्रतियोगितामा एपीएफका सुरजले ३६ किलोमिटरको साइक्लिङमा एपीएफकै अच्यूतकृष्ण खरेललाई पछि पारेका हुन्। सुरजले ५० हजार र अच्यूतले २५ हजार पुरस्कार पाए भने तेस्रो भएका जंगु थारूले १५ हजार पुरस्कार पाए।
प्रतिक्रिया