काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको छ । कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको हो ।
११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्यो ।
११९ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि जिमी निशमले १७ बलमा ४५ र हर्ष ठाकेरले १७ रन बनाए ।
निशम आउट भएपछि मयान यादवले १८ बलमा १४ र शेर मल्लले १० बलमा १६ रनको महत्त्वपूर्ण पारी खेलेपछि लो स्कोरिङ म्याचमा जनकपुर जित्न पुग्यो ।











प्रतिक्रिया