काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान आशिफ शेखले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।
आजको खेलमा विजेता हुने टोली फाइनलमा स्थान बनाउने छ। यसअघि हिजो भएको पहिलो क्वालिफायरमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ।











प्रतिक्रिया