धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ। गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकाल बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया