काठमाडौँ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषदले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु:
प्रतिक्रिया