भोलि एमाले सचिवालय बैठक बस्ने


काठमाडौं ।

आइतबार नेकपा (एमाले) सचिवालय बैठक बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासले सचिवालय बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेकपा एमालेका एक नेताले जानकारी दिए ।