सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

14.19k
Shares

काठमाडौं ।


सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।