माइतीघर मण्डलामा राजेन्द्र महतोले जलाए संविधान

21.43k
Shares

काठमाडौं ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्। आज संविधान दिवसकाे दिन माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।

माइतीघर मण्डलामा नदी किनारामा खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध आयोजित प्रदर्शनमा सहभागी हुन पुगेका महतोले संविधाननै जलाएका हुन्।