सिडिओसहित ३६ उपसचिवको सरुवा, को कहाँ पुगे ?


काठमाडौं ।

 गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयले बुधवार ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीकाे सरुवा गरेकाे हाे ।