रास्वपा सांसद बोल्दै गर्दा माइक काटिएपछि…


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् ।

 रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिद्धुत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो ।   

 त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए। तर, लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर बिराेध जनाइरहेका छन् ।