यस्तो छ प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले सुनाएको प्रगति विवरण (पूर्णपाठ)


काठमाडौँ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण अहिले नाफामा रहेको बताएका छन् । आज (शुक्रबार) प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोमा अहिले उल्लेख्य नाफा कमाएको बताएका हुन् ।

पूर्णपाठ :