नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको मृत्यु

10.9k
Shares

काठमाडौँ ।

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। 

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

घटनाबारे थप विवरण आउने क्रम जारी छ।