राष्ट्रपति महिला उत्थान कार्यक्रम: गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार


काठमाडौं ।

सुतकेरी महिलाको उद्धार गरिएको छ ।

सोमबार नेचासल्यान गाउँपलिका-५, सोलुखुम्बुकी ३५ वर्षीय महिलालाई जटिल प्रसुती समस्या भएकोले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत ओखलढुङ्गादेखि काठमाडौं ल्याईएको हाे ।