पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति पुग्याे ?


काठमाडाैं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

बुधवार नायाँ खरिद मूल्य प्राप्त भएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ९८ पैसा र डिजेल २ रुपैयाँ २८ पैसा र मट्टीतेल ३ रुपयाँ २४ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ३१ पैसा र एलपीग्यास ६ रुपैयाँ ९७ पैसा बढेर आएको निगमले जनाएको छ ।