प्यूठानको वनमा भेटिएको शङ्कास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

210
Shares

प्यूठान ।

प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलामा शङ्कास्पद वस्तु फेला परेको छ ।

सो शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित निष्क्रिय पारेको छ ।