न्याय परिषद्ले गर्‍यो जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा


काठमाडौँ।

न्याय परिषद्ले ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा मंगलबार बसेको न्याय परिषद्को बैठकले

उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना गरी ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।