वर्षाले घर भत्किएर च्यापिएकी किशोरीको उद्धार


सुर्खेत । 

सुर्खेतको वीरेन्द्रनगर- १३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किंदा च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ ।

प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको छ ।