सौर्य एयरलाइन्स विमान दुर्घटना : १८ यात्रुको  शव फेला 


काठमाडौं ।

काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये १८ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।  सो विमान क्याप्टेन मनिष शाक्यले पोखराका लागि उडान भर्दै गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।