सौर्य एयरलाइन्स विमान दुर्घटना : दुई शव फेला


काठमाडौ ।

काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार २ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

सो विमान क्याप्टेन मनिष शाक्यले पोखराका लागि उडान भर्दै गरेको अस्थामा दुर्घटनामा परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।