महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

546
Shares

काठमाडौँ ।

महान्यायाधिवक्ता डा. दीनममणि पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।