जोहेब र मिलनको १ दिन

0
Shares

काठमाडौं ।

गायक गायिका जोहेब मानन्धर मिलन नेवारको स्वरमा एकदिन बोलको गीत सार्वजनिक भएको छ। जोहेबकै शब्द र संगीत तथा सन्दीप कार्कीको एरेन्जमेन्ट रहेको गीतको कर्मा शाक्य र रुबिना थापालाई फिचरिङ गरिएको छ।

कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको भिडियो जोहेबकै कथा र कन्सेप्टमा तयार पारिएको हो।