महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ।  पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।

बिहीबार अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्