कांग्रेसले बोलायो संसदीय दलको बैठक

14.29k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिबार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।