हिमानी कोषले पूर्वराजा शाहको जन्मदिनमा स्वास्थ्य उपकरण वितरण गर्ने

126
Shares

काठमाडौं ।

हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा स्वास्थ्य उपकरण वितरण गर्ने भएको छ। कोषले यही असार २० गते संरक्षक हिमानी शाहबाट ललितपुरको दलचोकी स्थित स्वास्थ्य चौकीमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिने जनाएको छ।

कोषले विभिन्न समयमा विपद् व्यवस्थापनका लागि पनि सहयोग गर्दै आइरहेको छ।