मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको विषयमा पोखरा महानगरमा अख्तियारको छापा



पोखरा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा मारेको छ । मंगलबार आयोगको टोलीले महानगर कार्यालयमा छापा मारेको हो ।

नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्