यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २१ निर्णय



काठमाडौँ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सोमबार बिहान बसेको बैठकले विभिन्न मन्त्रालय अन्तर्गत २१ निर्णय गरेको छ ।

जसमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बनमा रहेका नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिवसरहको पद सिर्जना गर्ने र सरूवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कार्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषदक निर्णयहरु:

 

 

प्रतिक्रिया दिनुहोस्