सरकार र पेट्रोलियम ट्यांकर चालक संघबीचको सहमति पत्रमा के छ ? (पूर्णपाठ)



काठमाडौँ।

सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच पेट्रोलियम पदार्थ ढुवानी गर्ने ४ बुंदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा इन्धन ढुवानी गर्ने सहमति भएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतको संयोजकत्वमा समिति गठन हुने सहमति भएको उनले बताए।

सहमतिपत्र :

प्रतिक्रिया दिनुहोस्