किराँत समुदायले धूमधामका साथ मनाए उभौली पर्व (तस्बिरहरु)



काठमाडौँ। 

किरातहरूको महान् चाड उभौली साकेला , यक्वा तङनाम , श्यादर पिदर ,युच्याङ ५०८४ (२०८१) को उपलक्षमा परमपराग वाजा बजाउँदै नाचगान गर्दै किरात समुदायले धूमधामसाथ मनाएका छन्।

किरात समाज र महालक्ष्मीको संयुक्त आयोजनामा लुभु लामाटारको ससम्भु चौरमा आयोजना भएको कार्यक्रममा किरात समुदायका भिभिन्न राई, लिम्बु, याख्खा, सुनुवार आदीको उपस्थिति रहेको थियो । कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्र कुमार राईको पनि उपस्थिति रहेको थियो ।
तस्बिर – अनिल आङदेम्बे

 

 

प्रतिक्रिया दिनुहोस्