विपद् व्यवस्थापनको नमुना अभ्यासमा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु



बझाङ। 

बझाङमा सशस्त्र प्रहरीका जवानको सेतीमा बगेर मृत्यु भएको छ। सोमबार बिहान सेती नदीमा बगेर केदारस्युँ गाउँपालिका ७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिहं धामीको मृत्यु भएको हो

। विपद् व्यवस्थापन तालिमको नमुना देखाउने क्रममा धामी सेतीमा डुबेर बेहोस भएका थिए। त्यसपछि धामीलाई जिल्ला अस्पताल बझाङ लगिएकोमा मृत्यु भएको हो। धामीका श्रीमती र दुई छोरा रहेका छन्

प्रतिक्रिया दिनुहोस्