नागरिक उड्डयनतर्फ ३ अर्ब करोड पर्यटनतर्फ ११ अर्ब ९१ करोड बजेट विनियोजन



काठमाडौैं ।

नागरिक उड्डयनतर्फ ३ अर्ब करोड पर्यटनतर्फ ११ अर्ब ९१ करोड बजेट विनियोजनको घोषणा गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले गरिक उड्डयनतर्फ ३ अर्व करोड पर्यटन तर्फ ११ अर्ब ९१ करोड बजेट विनियोजनको घोषण गरेका हुन् ।

साथै उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्