स्वास्थ्यमन्त्री प्रदिप यादव जेनेभा जाने

1.1k
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव “अवैतनिक” सल्लाहकार लिएर जेनेभा जाने भएका छन् । अवैतनिक सल्लाहकार नियुक्त गरेर उनले अवधेश कुमार दासलाइ जेनेभा लैजान लागेका हुन् । विश्व स्वास्थ्य संस्थाको ७७ औँ विश्व स्वास्थ्य सभा द्दठ मे द्दण्द्दद्ध देखि सुरु हुनेछ ।

जेनेभा जानेमा मन्त्री, अवैतनिक सल्लाहकार, स्वास्थ्य सेवा विभागकी महानिर्देशक, समन्वय महाशाखा प्रमुख रहेका छन् । सभामा कार्यसमितिको १५४ औं बैठकको निर्णयपछि सचिवालयले तयार पारेको स्वास्थ्य सभाको अस्थायी एजेण्डा र प्रारम्भिक दैनिक कार्यतालिका संलग्न गरिएको जनाएको छ ।