प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

1.03k
Shares

काठमाडौँ।

प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजीसहित अवरोध सुरु गरेको छ ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।