राष्ट्रपतिले पढेको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)



काठमाडौँ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरेका हुन्।

२ सय १७ बुँदामा समेटिएको नीति तथा कार्यक्रम ९ हजार ४ सय १९ शब्दको रहेको छ।

हेर्नुहोस् पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्