पूर्वराजा शाह आउँदो साता ललितपुर जाने

140
Shares

काठमाडौँ। 

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता ललितपुर जाने  भएका छन् ।

ललितपुरवासीको विशेष निमन्त्रणामा उनी यही जेठ ७ गते सोमबार  जाने तय भएको उनका  संवाद  सचिव फणिराज  पाठकले जानकारी दिए।