सहकारी ठगीपछि फरार जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार



काठमाडौँ।

सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रद्द गर्नको लागि विभागमा पत्राचार गरेको हो।

कास्कीको सुदर्शन सहकारीको ठूलो रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्