सरकारले एकैपटक गर्‍यो ६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौँ।

सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । बैशाख २७ गते बसेको मन्त्रिपरिषद्  बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेकाे हो ।

जसअनुसार बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका ससचिव भीष्मकुमानर भुसाल र मधेशी आयोगका सचिव बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्