काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। उनी दाँतको उपचार गराउन आज त्यहाँ पुगेका हुन् । अहिले उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया