रौतहटमा एक जनाको मृत्यु



काठमाडौं ।

रौतहटमा एक जनाको शव फेला परेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्