अभिनेता लोहनीको निधन

16.64k
Shares

काठमाडौँ।

निजी क्षेत्रको पहिलो चलचित्र “माइतीघर” का अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार दिउँसो काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।

उनको आजै ३.३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।